नियम २५
ग्रामीण क्षेत्रमा दूरसंचार सेवा सञ्चालन गर्नु पर्ने
नियम १० को उपनियम (१) र (२) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो कूल लगानीको पन्ध्र प्रतिशत ग्रामीण क्षेत्रमा दूरसंचार सेवाको विकास, विस्तार र सञ्चालनमा लगाउनु पर्नेछ ।